NAPA

पढ्न पाए केही गरेर देखाउँथें
विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ…

‘आमा मेरो डिस्टिङ्सन आयो,’ रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । ‘ए, तँ पास भइस् ?’ उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं ।

आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ ।

मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए ।

सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ?

जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सााघुरो, अाध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथेा ।

समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थेा । ‘छोरीलाई पनि स्कुल पठाउने हो ?’ भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् ।

आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहुा झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी ।

ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे ।

‘तिमेरू सबलाई मार्छु’ भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे ।

एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे ।

‘लौ रोटी खाउ,’ आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । ‘जथाभावी डुल्छेस्’ भन्दै बाले आमालाई गाली गर्न थाले ।

चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किएा ।

आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, ‘छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।’

जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो ।

म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।

आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्‍यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन ।

बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन्् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं ।

आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भााडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं ।

८ ८८

म दश कक्षा पुगेा । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा ।

राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । ‘मै गर्छु ता पढ्’ भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो ।

कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला ।

आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।

मेरा अगाडि धेरै चुनौती छन् । ‘महिला र बालबालिकाको’ डाक्टर बन्नेे सपना । दुई बहिनीलाई धेरै पढाउने इच्छा । अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना । परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी । यी यस्तै सपनै सपनाका बीचमा उभिएकी म अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन ।हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन । मेरो विचार छ, ‘बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।’

‘छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्’आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर …खै के हुने हो ?

(नागरिक संवाददाता भवसागर घिमिरेसागको कुराकानीमा आधारित । तस्बिर- विजय गजमेर )

यसरी बनाउन सकिन्छ एमाले पार्टी लोकतान्त्रिक!
योगेश भट्टराई, एमाले युवा नेता

नेकपा एमालेको बहुप्रतीक्षित आठौँ राष्ट्रिय महाधिवेशन फागुन ५ गतेदेखि बुटवलमा सुरु हुदै छ । संविधानसभामा पार्टीले नराम्रो झट्का खाएपछि हुन लागेको यो महाधिवेशनका बारेमा अनेक अड्कलवाजी भइरहेका छन् । कम्युनिस्टहरू महाधिवेशनलाई विचार निर्माण गर्ने थलोका रूपमा प्रयोग गर्छन् । एमालेको पाँचौँ महाधिवेशन वास्तवमै विचार निर्माणको केन्द्रका रूपमा इतिहासमा स्थापित भएको छ । मदन भण्डारी विचारमा खुला बहस गर्न रुचाउनुहुन्थ्यो र अरूलाई पनि त्यसरी नै प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँसँग पुनर्गठित एमालेका संस्थापक नेता सिपी मैनालीले पनि जमेरै बहस गर्नुभयो, तर जित मदन भण्डारीकै हातमा गयो । त्यसपछिका महाधिवेशनमा विचारको बहसलाई नेतृत्वले व्यवस्थित मात्र नगरेको होइन, वैचारिक छलफललाई हतोत्साहित पार्ने काम गरेर महाधिवेशनलाई मेलामा परिणत गर्ने काम गर्‍यो । भएका बहसलाई पनि व्यक्तिगत गाली-गलौजमा सीमित गर्नाले पार्टी विभाजनको दुःखद् पीडासमेत भोग्नुपर्‍यो । छैटौँ महाधिवेशनमा एमाले विभाजित हुनुका पछाडि मूलतः नेतृत्वको अदूरदर्शीता, असहिष्णुता तथा अयोग्यता नै मुख्य कारण थियो भन्ने कुरा त्यसपछिका घटनाक्रमले स्पष्ट पारिसकेका छन् ।  (more…)

एमालेको राजनितीक प्रतिवेदन यस्तो छ।
नेकपा एमालेको राष्ट्रिय माहअधिवेशन जति नजिक आउदैछ त्यतिनै एमालेका कार्यकर्ताहरु सम्मेलन सफल पार्न ब्यस्त छन। सवै जनवर्गीय संगठनहरु व्यस्त रहेकाछन यतिवेला। राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि यो माहअधिवेशन चासो र चर्चाको विषय बनेको छ। एक वर्ष अगाडी भैसक्नु पर्ने यो माहअधिवेशन एक वर्ष पछि हुन गै रहेकोछ। नेतृत्व कस्ले कसरी हत्याउने हो त्यो चै हेर्नलायक पनि हुन सक्छ। यो भन्दा पहिलेका माहअधिवेशनहरुमा छुट्टा छुट्टै प्रतिवेदनहरु प्रस्तुत हुने गर्थ्यो तर यसलपाली त्यो हुन सकेन। सायद पहिला पार्टी विभाजनले दिएको शिक्षा ले होला सवै मिलेर एउटै प्रतिवेदन प्रस्तुत गरेको छ जुन यहाँ राखिएको छ। त्यलाई अध्यान गर्नकोलागी http://www.cpnuml.org/ मा जानु भई पढ्न सक्नु हुनेछ।

कस्तो खालको नेपाल बन्ने होला?
ठूला पार्टीहरु सत्ताको खेलमा व्यस्त छन। साना पार्टीहरु त्यसको पूच्छर बन्दैमा ठीक्का छ। सत्तामा भएका र पछि लाग्ने दलहरुलाई नेपालको सिमा मिच्चीएको वारेमा कुनै चिन्त छैन। भारतको विरोध गरेमा सरकारको आयूमा प्रश्न चिन्ह खडा भै हाल्छ के को विरोध गर्नुनी?  तर  (more…)

देशबासीको नाममा प्रधामन्त्रीको संवोधन!
पुष्पकमल दाहाल ‘प्रचण्ड’

आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,

सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइँ र आत्मबलिदानको अजेय शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षको जनयुद्ध, उन्नाइस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरू सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । आज म प्रधानमन्त्रीका रूपमा मात्र होइन, एउटा नागरिकका रूपमा समेत यहाँहरूसमक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुंगोमा पुगेको छु भने परम्परागत ढंगले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नयाँ नेपाल बनाउने नेपाली जनताको आकांक्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसका लागि हार्दिक अपिल गर्दछु ।  (more…)

एमालेको माहअधिवेशन!
एमाले को माहअधिवेशन निजिक आई रहेको बेलामा काठमाडौको खुल्ला मंचमा एक सभाको आयोजना गर्न गै रहेको छ। उक्त सन्दर्भमा उपत्यका समन्वय कमिटीले जारी गरेको अपिल यहाँ राखिएको छ।  (more…)

देश भर माओबादिको भब्य बिजय!!!!

एस्तो छ नेपालको स्थिती
विदेशमा बस्ने नेपालीहरुलाई नेपालको यादले सधै सताउछ। नेपालमा बस्नेहरुलाई यहाँको अबस्था देख्दा वाक्का न ब्यक्का भएको छ। यहाँ न बत्ती छ? न पट्रेलो छ? न डिजेल छ? न शान्ती छ? न शुरक्षा छ? न भनेको समयमा ठाउमानै पुगिन्छ? जताततै फोहोर छ। जताततै ट्राफीक जाम छ। धूलो र धूवाँको त कुरा गरेरा साध्यनै छैन। जताततै मान्छेकै घुईचो छ। कसैलाई फुर्सद छैन। कोही पजेरोमा, कोही ट्याक्सीमा, कोही माईक्रो भ्यानमा। लोकल बसको त के कुरा!! सधै हा्उस फुल। योवनले भरीपूर्ण र अर्ध उमेरकाहरु जोडी बाँधेर मोटर साईकलमा सवार। जाने कहाँ हो पत्तो छैन तर सधै ब्यस्त। सबैको हातमा मोवाईल अनि सबै जना आफै मोबाईल किन भने जहाँ पनि भेटीन्छ। यो त भयो सामान्य नागरिको को बजारमा देखीने दैनिकी।

नेताहरु भाषण गर्दै फुर्सद छैन। सधै बैठक। त्यसमा पनि सत दलका नेताहरुको त वयान गरेरा साध्य नै छैन। मन्त्रीहरु बैठक, शिलान्यास, उद्घघाटन वि्मोचन, भोज र निम्तो मान्न ब्यस्त। कर्मचारीहरु घुस र कमिशनको वरिपरी ब्यस्त। कान्तीपुरको एउटा “आजा” भन्ने एउटा कार्यक्रमले नेपाको विमान स्थलभित्रको कर्माचारीले पाकीसतानी नागरीकलाई पैसा लिएको भिडीयो रेकर्डीङ टलेभीजनमा देखायो। सोधपुछ्को लागी निलमबनमा परेछ । विद्यार्थीहरु स्ववियूको चुनावमा ब्यस्त थिऐ तर के गर्नु गिरीजाले र प्रचन्डको अगाडी के को चुनाव? वाईसिएलहरु अरुको सर्टीपिकेटमा क्यामपस भर्ना भटाभट किन भने उनीहरुको क्याम्प बालजुमा छ। उनिहरुलाई पैसाको के खाँचो?  दरवार र काँङ्ग्रेसको एउटा समूह चुनाव हुन नदिन कम्मर कसेर लागेको छ। एस्तै छ साथी हो नेपालको खबर।

सात दलको संयुक्त सभा सम्पन्न!!
·       dgdl0f sfkm\n]<o:p></o:p>    sf7df8f}+, #) k’if

. <o:p></o:p>;+ljwfg ;efsf] r’gfjL dfxf}n ;[hgf ug{ ;Qfwf/L ;ft /fhgLlts bnn] cfh oxfF ;+o’Qm ;ef ;DkGg u/] .<o:p></o:p>sf7df8f}+sf] v’nfd~rdf cfof]lht ;+o’Qm ;efdf af]Nb} g]=s=kf=-Pdfn]_sf dxf;lrj dfwjs’df/ g]kfnn] ;f] ;efn] r’gfjL dfxf}n v8f ug]{ atfP . pgn] r’gfj lj/f]wLx?nfO{ cl:jsf/ ug{ hgtfnfO{ cfJxfg ub}{ cfkm\gf] kIfdf r’gfjL kl/0ffd gcfpg] cfz+sfdf s’g} klg nf]stflGqs zlQm r’gfjaf6 efUg gx’g] lhls/ u/] . g]kfnn] b]znfO{ gofF o’udf k|j]z u/fpg ;+ljwfg ;efnfO{ dxfg cj;/sf] ?kdf pkof]u ug’{kg]{ hgfpb} o;sf nflu /fhgLlts bnx? aLr ePsf ;a} ;xdlt O{dfGbf/Lk”j{s kfngf ug’{kg]{ atfP . ;+ljwfg ;efsf] r’gfj ljyf]Ng ul/g] xts08fnfO{ ;fd’lxs k|of;af6 ljkmn agfpg ;lsg] cleJolQm lbb} dxf;lrj g]kfnn] hgtfn] cj s;}sf] bf;tf l:jsf/ gug]{ atfP . <o:p></o:p>;efnfO{ ;+jf]wg ub}{ g]=s=kf=-dfcf]jfbL_ sf cWoIf k|r08n] ;+ljwfg;ef lgjf{rg x’g glbg] if8oGqnfO{ v/fgL jgfP/ lgjf{rg ;DkGg ug]{ r]tfjgL lbP . ;+ljwfg ;efsf] nflu cfkm\gf] kf6L{n] bz xhf/ hgfsf] alnbfgL u/]sf] hgfpb} pgn] cfk\mgf] kf6L{nfO{ ;+ljwfg ;ef c? ;a}sf] eGbf Kof/f] ePsf] atfP . cWoIf k|r08n] cfkm\gf] kf6L{nfO{ k6s k6s o’4df kmsf{pg] if8oGq ePsf] :d/0f u/fpFb} ;]gf ;dfof]hgsf] ljjfb To;}sf] kl5Nnf] s8L ePsf] hgfP .  pgn] k|wfg;]gfklt ?Sdf+ut s6′jfnn] ;dfof]hgsf] gfddf av]8f lems]/ jftfj/0f wldNofpg] k|of; u/]sf] eGb} ;]gfnfO{ /fhgLlts/0f ug{ gx’g] s6′jfnsf] ;fj{hlgs cleJolQm :jo+ /fhgLltaf6 lgb]{lzt /x]sf] atfP . k|r08n] g]kfnL e”ldn] Ps};fy zflGtsf nflu a’4 / c/fhstfsf lj?4 h+uaxfb’/sf] hGd vf]h]sf] eGb} of] ;Dej x’g] pNn]v u/] .<o:p></o:p>g]kfnL sf+u|];sf g]tf ;]/axfb’/ b]pjfn] d’n’sdf u0ftGq t cfof] cfof] eGb} zflGtsf nflu h+uaxfb’/ geO{ a’4 rflxPsf]n] k|r08nfO{ a’4 aGg ;Nnfx lbP . pgn] sf+u|];sf] cflwsfl/s nfO{g u0ftGq ePsf] hgfpb} s;}sf] xNnfsf] kl5 s’b\g gx’g] atfP . ;efnfO{ hgdf]rf{sf cWoIf clds ;]/rg, g]dlskfsf k|]d ;’jfn, jfddf]rf{sf l;=kL= d}gfnL / ;b\efjgfsf Zofd;’Gb/ u’Ktf nufotn] ;+jf]wg u/]sf lyP .<o:p></o:p>  <o:p></o:p>;efdf cfs|f]z kf]lvof]<o:p></o:p> <o:p></o:p>v’Nnfd+rsf] ;f] ;efnfO{ ;+jf]wg ug{ k|wfgdGqL lu/Lhfk|;fb sf]O{/fnf gcfPsf] eGb} ;xefuLx?n] cfs|f]z kf]v]sf lyP . pgLx?n] g]tf b]pjfn] af]Ng z’? ugf{;fy k|wfgdGqL rflxG5 eGb} xf]xNnf dRrfPsf lyP . o; qmddf s’;L{ tyf kfgLsf af]tnx? d+r tkm{ kmflnPsf] lyof] . ;xefuLx?n] k|wfgdGqLaf6 xfn} lgo’Qm ljgf ljefluo dGqL ;’htf sf]O{/fnf -lu/Lhf k’qL_ n] /fhtGq k|lt b]vfPsf] df]xk”0f{ cleJolQmsf] lj/f]wdf gf/fjfhL ;d]t u/]

.b’ws’08df kfgL

;ft bnåf/f cfof]lht o; cfd;efsf] Jofks tof/L ul/Psf] k|rf/ s]xL lbg cl3 b]lv g} ePsf] lyof] . nfvf}+sf] dfgj;fu/ v’Nnfd+rdf cf]n{g] c8\sn ul/P klg To:tf] b]lvPg .  v’Nnfd+rdf hgtfsf] e]n gc6\g] cfsng u/L ;ef:yn eGbf aflx/sf Go’/f]8, /Tgkfs{, a;kfs{, ef]6flx6L nufotsf :yfgdf ;’Gg ;lsg] u/L dfO{ssf] Joj:yfkg ul/P klg v’Nnfd+r g} ;Dk’0f{ ?kdf el/Psf] lyPg . æb’ws’08df cfkm\gf] Psnf]6f kfgL xfn] s]xL km/s kb}{g Æ eGg] pvfg;+u d]n vfPsf] eGb} /fhgLlts ljZn]ifs tyf kqsf/ emns ;’j]bLn] eg] …x/]s bnn] cfkm’n] xNnf u/] em}+ sfo{If]qdf sfd gu/]sfn] o:tf] ePsf] xf]Ú . oBkL, ;efdf xhf/f}+sf] ;+Vofdf hgtfsf] ;xeflutf lyof] . <o:p></o:p> <o:p></o:p> ad k8\Sof]

;ft bnsf] cfd;ef ;lsPsf] nut} ef]6flx6Ldf ;’tnL ad ljikmf]6 eof] . ;efdf ;xefuL x’g NofPsf] a;df km\ofFlsPsf] ;f] adn] & hgfnfO{ ;fdfGo 3fO{t] agfof] . ad k|xf/ ug]{ JolQmsf] klxrfg eg] x’g ;s]g . ;+ljwfg;ef lj/f]wLx?åf/f cft+s ;[hgf ug]{ dg;foaf6 ;f] ad kmflnPsf] c8\sn /fhgLltsj[Qdf 5 .   <o:p></o:p> <o:p></o:p> <o:p></o:p>

के मावोबादी पनि देश टुक्राउन लागेकै हो त?
कसैलाइ के को धन्द, घर ज्वाइलाई खानाकै धन्द भने झै कसैलाई देश जोगाउन र कोही देश टुक्राउन लागी परेका छन। तराई तिरका केही गुट र समुहालाई अनआश्याक महत्व दिएर अहिले देशको को छुट्टै सिमा कोर्नु पर्ने कुरा खुलेआम गरेरा हिडेका छन। त्यसको साथ साथै मावोबादीको बैठकले पनि छुट्टा छुट्टै राज्यको परिकल्पना गरेर आगोमा घिउ थप्ने काम गरेको छ। हचुवाको भरमा राज्य विभाजन गरेर आफुलाई पृथक देखाउन चाहेको छ। नेपाल र नेपालीको राजनिती गर्नु पर्ने नेता र पार्टीहरुले जातीय, छेत्रीय र धर्मको राजनीती गर्न अग्रसर देखिएको छ र यसमा मावोबादीहरु १ नं मा देखिन्छ। अन्य राजनीतिक दलहरु पनि यसको सिको गर्न पछि परेका छैनन। यस्ता खालको राजनिति अत्यान्त घिनलाग्दो, भयनाक र खतरणक हुनेछ।

२१औ शताब्दीमा आएर नेपाल जस्तो बहुभाषीक, बहुजातीय र बहुधार्मिक देशमा कुनै एउटा निश्चित जाती, क्षेत्र र धर्मको अधिनमा रहन सक्छ? कुनै जात र क्षेत्रको आधरमा राज्यो विभाजन गर्ने र जातीया नामकरण गर्नु के प्रगतिशिल र क्रान्तीकारि कुरा हुन सक्छ? के यो मावोबाद र मार्क्सवाद संगत छ? यदी सानो मुलुक पनि विभाजन गर्नु पर्ने कारण के हो? जुन राज्यको विभाजन र नामकरण मावोबादीले गरेका छन त्यो अत्यन्त बिरोधाभाष र जातीहरु विच द्वन्द चर्काउने खालको देखिन्छ? १४ वटा अंचल र ७५ जिल्लामा राज्यको संरचना विभाजीत छ। कुन कुराले मावोबादीको लागी बादक बनेर अर्को राज्यको विभाजन गर्नु प-यो? कि मावबादीहरुको सधै मुखैमा झुण्डीरहेको नयाँ नेपाल यही हो? प्रचन्डको ले विभाजन गरेको नेपाल भन्दात १४ अंचल ७५ जिल्ल, हिमाल, पाहड र तराई गरेर विभाजित छेत्र र नामहरु धेरै वैज्ञानिक र मार्मिक छन।